
पूर्णपुष्टि, माघ १६
संसारमा महिला र पुरुष भनेर मानवलाई बिभाजित गरेपनि ३ प्रकारको मानव जिवन संसारमा देख्न सक्छौ । महिला र पुरुष पछि मानव जातिमा अर्को पनि मानव छन् । जस्लाई तेस्रो लिङगी भनेर चिनिन्छ । यस प्रकारका मानिसहरुमा महिला र पुरुष दुवैको गुण समावेश हुन्छ ।
यस्ता मानिस वााहिरबाट पुरुष देखिन्छन तर भित्रि रुपमा महिलाहरुको गुण हुन्छ , यस्तै बाहिरबाट महिला जस्तो देखिए पनि भित्रि रुपमा पुरुषको गुण र आर्गन्स हुन्छन ।
हाम्रै कम्जोरीका कारण महिलाको गर्भअवस्थामै बच्चा तेस्रो लिङगी हुने केहि समस्याहरु देखाइएको छ । गर्भवस्थाको ३ महिना सम्म महिलाहरुले निकै ध्यान दिनु पर्ने देखिन्छ ।
गर्भबस्थामै बच्चा तेस्रो लिङगी बन्नुका मुख्य कारणहरु
१. गर्भाधारण पहिलो ३ महिनामा यदि गर्भवती महिलालाई रुघाखोकी ज्वरो आइरहेको छ र यदि उसले कुनै हेभिडोजको औषधी सेवन गरेमा ।
२.गर्भाधारणको समयमा गर्भवति महिलाले टाक्सिक फुड जस्तै केमिकली ट्रीटेड वा पेस्टिसाइड्स फ्रूट
( वेजिटेबल्स )खाएमा ।
३. गर्भाधारणको पहिलो ३ महीनामा कुनै प्रकारको दुर्घटना वा रोगी भएमा शिशुको आर्गन्सलाई नोक्सान भएमा ।
४. जेनेटिक डिसआर्डरको कारणले पनि शिशुको लिंग निर्धारणमा असर पर्न जान्छ ।
५. डाक्टरको सल्लाह विना नै आफैले गर्भपतनको औषधिको रुपमा घरेलु औषधि प्रयोग गरेको खण्डमा तेस्रोलिङगी बच्चा जन्मीन सक्छ ।
गर्भवति यी कुराहरुमा ध्यान पुराउन जरुरी
१. डाक्टरको सल्लाह विना कुनै पनि प्रकारको औषधि नखानुहोस , यहासम्म की ज्वरो र रुघाखोकीको पनि औषधी खानु हुदैन ।
२. हेल्थी डाइट अनुसारको खानेकुरा खानुस , बाहिरको खाना सकेसम्म नखानुस ।
३. थाइराइड प्राब्लम, डायबिटीज मिर्गी जस्तो रोग भएको अवस्थामा डाक्टरको सल्लाह पछि मात्र प्रेग्नेंसी प्लान गर्नु राम्रो हुन्छ ।
४. प्रेग्नेंसीको पहिलो ३ महीनामा ज्वरो रुघाखोकी भएमा सीरियसली मानेर डाक्टरलाई देखाउन उत्तम मानिन्छ ।
५. प्रेग्नेंसीको समयमा कुनै पनि प्रकारको नशालु चिजको सेवन गर्नु हुदैन ।
