Sunday, June 28News That Matters

राष्ट्रपति भण्डारीको २ महिनाको तलब र चाडपर्व खर्च कोरोना कोषमा

पूर्णपुष्टि, कात्तिक ५

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापतको रकम हस्तान्तरण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले यस आर्थिक वर्षको दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापत प्राप्त हुने रकम कोषमा हस्तान्तरण गरेकोे जानकारी दिएको छ ।