Thursday, May 7News That Matters

राेदुङ चामलिङ दिखलीपाछा राेमिपाेमीकाे दाेस्राे राष्ट्रिय  सम्मेलन गाईघाटमा

पूर्णपुष्टि, जेठ ९
राेदुङ चामलिङ दिखलीपाछा राेमिपाेमीकाे दाेस्राे राष्ट्रिय  सम्मेलन गाईघाटमा आजदेखि सुरु भएकाे छ ।
सम्मेलनमा देशैभर छरिएर रहेका राई दिखलीपाछाहरुकाे प्रतिनिधिमुलक सहभागिता रहेकाे छ ।  सम्मेलनकाे बन्दशत्रले भाेली नयाँ केन्द्रीय कार्य समिति चयन गर्ने बताईएकाे छ । साे अबसरमा दिखलीपाछाकाे बंशावली माेवाईलमै हेर्न मिल्नेगरी एप्स सार्वजनिक गरियाे ।