Tuesday, April 21News That Matters

रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता शुरु

काठमाडौँ, चैत १५ ।
रुसी र युक्रेनी वार्ताकारहरूले मङ्गलबार बिहान १०स्३० बजे ९०७३० न्ःत्० पछि इस्तानबुलमा आमनेसामने वार्ता शुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ।
दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्वागत गरेका थिए ।
स्वागत गर्दै राष्ट्रपति एर्डोगानले दुवै पक्षलाई युक्रेनमा गत फेब्रुअरी २६ मा रूसको आक्रमणबाट उत्पन्न ूयस त्रासदीको अन्त्यू गर्न आग्रह गरेका छन्। रासस