पूर्णपुष्टि, जेठ २९ गते ।
रौतहटमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार ५७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा परोहाका ४९, कटहरियाका १, राजपुरका ४, गढीमाईका ३ जना छन् ।