Thursday, May 7News That Matters

लकडाउनको २१ औँ दिनका गतिविधि

पूर्णपुष्टि, बैशाख २ गते । 

आज लकडाउनको २१ औँ दिनमा पनि उदयपुरका सदरमुकाम गाईघाट सुनसान नै छ । मानिस आवत जावत र सवारी साधनमा कडाई गरिएकाले बजार सुनसान भएको हो ।

लकडाउनको अवज्ञा गर्ने मानिस र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिईरहेका छन् भने सुरक्षाकर्मी तैनाथ खाटाईएको छ ।

विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि देखा परेपछि गत चैत्र ११ गतेदेखि सरकारले देश लकडाउन गरेको छ । कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरण गर्नका लागी सरकारले देश लकडाउन गरेको हो ।

फोटो फिचर