
पूर्णपुष्टि, साउन २१
आज ललितपुरको बङ्गलामुखी आसपास केन्द्रबिन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार दिउँसो करिब साढे ४ बजे भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
हिजो राति करिब ११ः४० बजे पनि २.७ म्याग्निच्युडको भूकम्प आएको थियो ।
