Sunday, June 7News That Matters

लागुऔषधसहित एक जना पक्राउ

मोरङ, माघ १५ गते । 

मोरङको लेटाङ–८ जाँतेबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । मिक्लाजुङ–५ निबासी २४ बर्षीय कोरेसम राई पक्राउ परेको हो ।

राईको साथबाट  एक सय चार स्पायस ट्याब्लेट र ९४ रिमाडोल ट्याब्लेट बरामद गरेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

पक्राउ परेका राईमाथी कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएका छ ।