Sunday, June 7News That Matters

गाँजासहित १ जना पक्राउ

झापा,माघ–१५ गते ।

झापाको कमलमा लागु औषधसहित एक जना पक्राउ परेको छ । कमल गाँउपालिका–१ पाँचगाछी निबासी ६४ बर्षीय अकालु साह पक्राउ परेको हो ।

साहलाई उनकै घरबाट मंगलबार बेलुका पौने ८ बजे ४ केजी गाँजा सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ । पक्राउ परेका शाहलाई कानुनी कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।