Sunday, May 17News That Matters

लुम्वीनी प्रदेशको मुख्यमन्त्रीमा केसीको दावी

पूर्णपुष्टि, बैशाख १९

संकर पोखरलेलको पून ः नियुक्ति पद विवादीत बने सँगै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले बहुमदको हस्ताक्षर सहित मुख्यमन्त्री पदमा दावी गरेको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् ।

केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् ।