Tuesday, June 30News That Matters

शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

पूर्णपुष्टि,पुष २४

दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकले शनिबार पनि बैंक खुला राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु शनिबार पनि खुला रहने भएका छन् ।