
पूर्णपुष्टि,माघ २८ । सडक पुर्बधार तथा शहरी बिकाश मन्त्री दुर्गा प्रसाद चापागाईंले त्रियुगा नगरपालिका-३, मोतिगडा स्थित त्रियुगा जनता बहुमुखी क्याम्पसको निरिक्षण गर्नुभएको छ । शनिवार मन्त्री चापागाईले क्याम्पस पुगि त्यहाँका भौतिक सम्रचनाहरुको अवस्थाबारे स्थलगत निरिक्षण गर्नु भएको हो ।
मन्त्री चापागाईले यस अघि चौदण्डीगढी नगरपालिकाका बिभिन्न स्थानमा पुगि स्थानीय जनताहरु प्रत्यक्ष अन्तरक्रिया तथा भेटघाट गर्नुभएको थियो ।
