Wednesday, May 27News That Matters

शौचालयमा लडेर १ जनाको मृत्यु

भोजपुर, पौष ३ गते ।

भोजपुरको षडानन्दमा लडेर एक जनाको मृत्यु भएको छ । षडानन्द नगरपालिका–७ सालबोटे निबासी ६२ वर्षीय मानबहादुर आले मगरको मृत्यु भएको हो ।

बुधबार साँझ ७ बजे आफ्नै घरको शौचालय जाने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।