
काठमाडौं । अमेरिकाको संसद भवन अगाडि भएको आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । स्रोतका अनुसार केही घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।
स्रोतका अनुसार एक कार चालकले चक्कुबाट आक्रमण गरेका थिए । सुरुमा ब्यारिकेडमा कार ठोक्काएपछि उनले प्रहरी अधिकारीमाथि आक्रमण गरेका थिए ।
