Friday, May 15News That Matters

सबै विदेशी मुद्राको भाउ बढ्दा ओमनी घट्यो

पुस ११ गते । 

आज सवै विदेशी मुद्राको भाउ बढ्दा ओमनी रियल घटेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर १ सय १३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३३ पैसा तोकिएको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो खरिददर २ सय ९६ रुपैयाँ ०७  पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकेको छ । हिजो बिहीबार खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५४ पैसा र बिक्रीदर २७ रुपैयाँ ६८ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ४९ पैसा र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा रहेको थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा तोकेको छ । हिजो पनि खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ८९ पैसा तोकेको छ । हिजोे खरिददर ३ सय ७४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ५९ पैसा नै रहेको थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ४२ पैसा तोकेको छ । हिजो खरिददर ३ सय १ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ २३ पैसा रहेको थियो ।