
पूर्णपुष्टि, बैशाख १८ गते ।
सरकारले लकडाउनका कारण परेको समस्यालाई मध्ये नजर गर्दै कर तिर्ने समय थप गरेको छ । गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधि अनुसार अब धेरैजसो कर असार मसान्तसम्म तिर्दा जरिबाना नलाग्ने भएको छ ।
यसअघि वैशाख २५ गतेसम्म तिर्नु पर्ने सबै शीर्षकका करको समय सरकाले बढाएको छ ।
करको सुचि तल हेर्नुस्

