सवारी दुर्घटनाबाट युवकको मृत्यु

पूर्णपुष्टि, पौष ७

झापाको दमक नगरपालिका–४ स्थितमा सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाँउपालिका–५ का २१ बर्षिय निर्मल खवास रहेका छन् ।
मंगलबार राती साढे ९ बजे बा ३ ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा झरेर घाइते भएका थिए । खवासलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्‍याईएको थियो । उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको प्रहरिले जनाएका छ । गाडी तथा गाडि चालक धनकुटा नगरपालिका–१० का २७ बर्षिय प्रेम कार्की ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ । पक्राउ परेका कार्कीको थप आवश्यक अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0