
मंसिर १२ गते ।
सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्र विन्दु बनाएर ५ म्याग्निच्युडको भुकम्प गएको छ । गतराती करिब १०ः८ बजे भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाण्डौ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा समेत महसुस गरिएको थियो ।
