Thursday, July 2News That Matters

सिरहामा बम बिष्फोट

पूर्णपुष्टि, साउन ३

सिरहाको औरही गाउँपालिका–५ मा गतराति बम बिस्फोट हुदा एक जना घाईते भएको छ । बम बिस्फोटमा घरमा सुतिरहेका सुवर्ण यादव घाइते भएको प्रहरीले जनाएको छ ।

अहिले उनको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यादव तत्कालीन औरही गाविसका अध्यक्ष एवं नेकपाका स्थानीय नेता हो ।