
पुस २५ गते ।
आज सुनको भाउ घटेको छ । शुक्रबार सुन तोलाको नौ सय रुपैयाँले घटेको हो ।
तोलको नौ सय रुपैयाँले घटेर तोलाको ७४ हजार छ सय रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदी पनि भाउ घटेर तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैहरेको महासंघले जनाएको छ ।
