Wednesday, May 27News That Matters

सुनको भाउ घट्यो

पूर्णपुष्टि, फागुन २० गते । 

आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ । मंगलबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेर तोलाको ७८ हजार तीन रुपैयाँमा कारोबार भईरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

हिजो तोलामा १२ सय रुपैयाँ घटेको सुन आज तीन सय घटेको संघले जनाएको छ । चाँदीको भाउ भने स्थिर रहेर तोलाको आठ सय ६० रुपैयाँमै कारोबार भइरहेको संघले जनाएको छ ।