Tuesday, April 21News That Matters

सुनको भाउ बढ्यो

पूर्णपुष्टि, चैत १६

आज सुनको भाउ बढेको छ । सुन दुई  सय रुपैयाँले बढेर तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने तोलामा ५ रुपैयाँमा घटेको छ । आज चाँदी तोलामा १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको जनाईएको छ ।