Sunday, June 28News That Matters

सुनको भाउ बढ्यो

पूर्णपुष्टि, असोज १८

आज सुनचाँदीको भाउ बढेको छ ।
सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।