
पूर्णपुष्टि, बैशाख १४
सरकारले हप्तामा दुईदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो मङ्गलबार बसेको मन्त्रीपरिषदको बैठकले सनिवार र आइतबार बिदा दिने निर्णय गरेको हो । यो निर्णय जेष्ठ १ गतेबाट लागू हुने जानकारी सरकारका प्रबक्ता ज्ञानेन्द्र बहादुर कार्कीले दिएका छन । यस्तै जेष्ठ १ गतेबाट सरकारी कार्यालय बिहान ९:३० बजेदेखी ५ बजेसम्म खुल्ने निर्णय समेत सरकारले गरेको छ ।
