
पूर्णपुष्टि, असार १२
आज १ न. प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै १ न. प्रदेशमा संक्रमितको संख्या ५ सय ३ जना पुगेको छ ।
मोरङमा १, सुनसरीमा २ र झापामा ४ जनामा संक्रमण पुष्ति भएको जनाईएको छ ।
अहिलेसम्म १ न. प्रदेशमा उपचारपछि निको हुनेको संख्या ३ सय ५५ पुगेको छ ।
