Friday, May 22News That Matters

२४ घण्टामा भारतमा १९ हजार भन्दा बढी संक्रमित थपियो

पूर्णपुष्टि, असार १४

पछिल्लो २४ घण्टामा भारतमा १९ हजार ९ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म ५ लाख २८ हजार ८ सय ५९ जनामा सङ्क्रमण देखिएको छ । उक्त संक्रमित मध्ये ३ लाख ९ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने १६ हजार ९५ जनाको मृत्यु भएको छ ।