Friday, May 22News That Matters

अल शबाबका कमाण्डर मारिए

पूर्णपुष्टि, असार १४

मुस्लिम अतिवादी समूह ‘अब शबाब’ का कमाण्डरलाई सोमालियाको सुरक्षा समूहले मारेको सोमालियाको सरकारी संचारमाध्येमहरुले जनाएको छ ।

नेपालबाट गएका अशरफ अजमी अबु हमदान इस्लामिक समूहका वरिष्ठ प्रशिक्षक भएको जनाईएको छ ।

दक्षिणी सोमालियाको मध्य जुबा क्षेत्रमा कारबाहीको क्रममा हमदान मारिएको सोमालियाको राष्ट्रिय संचारमाध्येमहरुले जनाएको छ । त्यो कारबाहीमा अन्य तीन लडाकु पनि मारिएको जनाईएको छ ।

अब शबाब सन् २००८ देखि सोमालियामा इस्लामको शरिया कानुनमा व्याख्या भए अनुसारको शासन व्यवस्था स्थापित गर्न लड्दै आइरहेको छ ।