२ तले घरबाट लडेर एक पलम्बरको मत्यु

पूर्णपुष्टि, असोज १८
झापा कनकाई नगरपालिका–४ त्रिवेणीटोल स्थित दुर्गा नेपालको २ तले निर्माणधिन घरमा पलम्बरको काम गर्ने मजदुरको लडेर ज्यान गएको छ । सोही नगरपालिका–३ का ६५ वर्षीय रुद्र अधिकारीको आज घरबाट लडेर ज्यान गएको हो ।

आज विहान साढे ११ बजे काम गर्ने क्रममा २ तलाबाट खस्दा अधिकारी गम्भिर घाईते भएका थिए । घाईते भएका उनलाई अपचारको लागि बि. एण्ड सी अस्पताल बिर्तामोड पु¥याउना साथ ज्यान गएको अस्पतालले जनाएको छ ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0