
पूर्णपुष्टि, जेठ २० गते ।
कोरोना भाईरस (कोभिड–१९)बाट २ न. प्रदेशमा ६ सय ९५ संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा सप्तरीमा १२ जना, महोत्तरीमा २ जना, सिरहामा ५जना, सर्लाहीमा ३८ जना, धनुषामा ७ जना र रौतहटमा १८ जना गरी ८२ जना थपिएको हो ।
यस थपिएका सबै जना केही दिनअघि भारतबाट आएका हुन् ।
