वाभाेछा समाजकाे देउसीभैलाे तथा शुभकामना कार्यक्रम सम्पन्न

पूर्णपुष्टि, कार्तिक १८ ।
<span;>२०७८ सालकाे तिहार पर्व सुरु भईसकेकाे छ । आज गाईतिहार, लक्ष्मिपुजा ।यसै अबसरमा किरात राई चामलिङ वाभाेछा समाजले देउसीभैलाे तथा शुभकामना आदानप्रदान कार्यक्रम आयाेजना गर्याे । कार्यक्रममा सहभागिहरुले गक्ष अनुसार  दानदक्षिणा गरेका थिए ।  सकंकलित रकम संस्थाकाे काेषमा जम्मा गरिने  समाजका अध्यक्ष दिलराज राईले जानकारि दिए । साे  अबसरमा जनगणना बारे सचेतना पनि गरिएकाे थियाे । भाषाशास्त्रि डा. कैलाश राईले राईहरुले जनगणनामा लेख्नु पर्ने कुराहरुकाे बारेमा जनाकारि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0