त्रियुगा उद्योग बाणिज्य संघद्धारा थुनुवाहरुलाई कम्वल र म्याट सहयोग

पूर्णपुष्टि, १३ भदौ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुलाई कम्वल र म्याट सहयोग गरेको छ । बुधबार संघको टोलीले प्रहरी कार्यालयमै पुगेर ओड्ने कम्वल र ओछ्याउने म्याड सहयोग गरेको हो । संघका अध्यक्ष रमेश रसाईलीका अनुसार २५ थान कम्वल र एक रोल म्याट सहयोग गरेको हो । अध्यक्ष रसाईली सहित संघका अन्य पदाधिकारीहरुले प्रहरीलाई उक्त सामाग्री बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0