
उदयपुर/ मंसिर, १९
उदयपुरको विवश राई पूर्वाञ्चल गट ट्यालेन्टको फाइनल नजिक पुगेको छ । आयोजकले पुस ५ गते गट ट्यालेनको नतिजा घोषाणा गर्ने बताएपछि बिवशले आफुलाई सक्दो भोट गरिदिन सबैमा अनुरोध गरेको छ ।
टीन क्रिउको प्रस्तुतिमf हालै धनकुटामा संञ्चालन १ नं प्रदेश स्तरिय पूर्वाञ्चल गट ट्यालेन्ट सिजन ३ को भोटिङ राउण्ड सँगै उनी फाइनलको नजिक पुगेको हो ।
यहाँसम्म ल्याउने सम्पूर्ण नेपाली आमा बाबु, दाई दिदि, आफन्त जनसँगै सम्पवूर्ण दर्शक जर्ज तथा सुभ चिन्तकहरुलाई धन्यवाद दिदै अझै अर्को फाइनल राउण्डको लागि भोट तथा सहयोगको अपेक्षा गरेको छ । उनले सबैको सहयोग मिलेमा आफु गटट्यालेन विजेता हुन सक्ने दावी गरेको छ । उनले जर्ज र दर्शकहरुले आफ्नो पफमेन्स एकदम मन पराईरहेको बताउँदै सबै सँग भोटको अपेक्षा गरेको छ ।
उनलाई फेसबुक, युट्यव र मोवाईलबाट मेसेज गरी भोट गर्न सकिने छ । उनलाई मेसेजबाट भोट गर्न मोवाईलको मेसेज बक्समा गएर पिजिटी लेखी खाली ठाउँ राखेर डी ५ गरी ३४३४३ (Pgt space d5 34343) मा पठाउन सकिन्छ भने फेसबुक बाट भोट गर्न पूर्वाञ्चल गट ट्यालेन्ट सर्च गरी उनको फोटो भिडियोलाई लाइक, कमेन्ट, र सियर गरी भोट गर्न सकिन्छ त्यस्तै उनलाई युट्युवबाट भोट गर्न टिन क्रिउ सर्च गरी उनको भिडियोलाई लाईक कमेन्ट र भिउज बढाएर भोट गर्न गरिदिन अनुरोध गरेको छ ।
