Tuesday, April 21News That Matters

उदयपुरमा दशैंमा मेला/महाेत्सव भएन

पूर्णपुष्टि/उदयपुर, असाेज १२ । 

यस सालकाे दशैंमा उदयपुरमा मेला/महाेत्सव भएन । दशैं रमाईलाेमा विभिन्न संघ/संस्था, समुहहरुले मेला/महाेत्सव आयाेजना गर्ने गरेकाेमा उदयपुरमा नभएकाे हाे । (भिडियाे समाचार)