उदयपुरमा मलेरिया (औँलो) रोग शून्यको हाराहारीमा
बिक्रम राई
उदयपुर, बैशाखर / १३
उदयपुर जिल्ला मलेरिया रोग ( औँलोको ) अति कम जोखिम क्षेत्र भएको स्वास्थ्य निर्देशनालय उदयपुरले बताएको छ ।
निर्देशनालयका अनुसार तीन बर्षको सर्वेक्षणमा एक जनालाई मात्र पक्ता लागेको औँलो रोग त्यो पनि बाहिर बाट आएको व्यक्तिमा फेला परेको जनाएको छ ।
१३ औँ विश्व औँलो दिवसको अवसर पारेर स्वास्थ्य निर्देशनालय उदयपुरले आयोजना गरिएको सो कार्यक्रमा उदयपुर लोरिस जिल्लामा परेको तथ्याङकले देखाएको हो ।
उदयपुर औँलाको अति कम क्षेत्र भएपनि रोग लाग्ने भेक्टोरीयाहरु भने फेला परेकाले सजक रहन निर्देशानलयले आग्रह गरेको छ । उदयपुरमा पनि तीन किसिमको भेक्टोरीयाहरु फेला परेको भन्दै यस बाट बच्न सचेत रहनु पर्ने बताए ।
खास गरी जिल्लाको बढी गर्मि हुने तल्लो भेग तराई क्षेहरु मैनामैनी, बेल्टार, कटारी लगाएतका ठाउँहरुमा यसको लक्षणहरु भेटिएको कारण सजग रहन...








