फैसलापछि कार्यन्वयनमा समस्या
उदयपुर, मंसिर १४ गते ।
लैगिक हिंसा विरुद्धको अभियानको क्रममा पैmसलापछिको कार्यन्वयनमा भएको समस्याका विषयमा एक कार्यक्रम भएको छ ।
कार्यक्रममा सम्बन्धित निकायाको डाटाहरुमा अदालतबाट फैसाल भई कार्यन्वयनमा आएको समस्याहरु ज्टिल देखिएको तथ्याङ्कले देखाएको हो ।
उक्त कार्यक्रममा सम्बन्धित निकाय सँग भएको घटनाको फैसला र कार्यन्वयनको विवरण प्रस्तुत समेत भएको थियो । प्रहरीको विवरणमा २०७३/०७४मा एक सय ५३ घटनाको मुद्दा दर्ता भएको देखिएको छ । उक्त मुद्दामा शारिरीक ५८ मानसिक ८० र आर्थिक १५ मध्ये ५३ , ६८ र १२ घटनाको मिलापत्र गरेको छ । तर अझै पनि ५, १२ र ३ मुघा बाँकि रहेको छ । जबरजस्ति बलात्कार सम्बन्धि १७ मुद्दामा १४ फैसला भई तीन वटा मुद्दा बाँकि देखिन्छ । जबरजस्ती बलात्कारको उद्योगमा १० मुद्दा मध्ये ८ फैसला भई २ मात्र बाँकि रहेको छ ।
मानव बेचविखन तथा ओसार पसारमा ३, बहुविवाह ४, विष सेवन ६ र...









