Sunday, May 17News That Matters

अखिल नेपाल महिला संघ जिल्ला कमिटी उदयपुरका पदाधीकारी चयन

पूर्णपुष्टि, साउन १८

अखिल नेपाल महिला संघ जिल्ला कमिटी उदयपुरका पदाधीकारीहरु चयन भएका छन् । जिल्ला कमिटी उदयपुरका अध्यक्ष पदमा गंगा राई सर्वसहमतरुपमा चयन भएका छन् । त्यसैगरी उपाध्यक्षको पदमा जानकी बराल र देवी माया कटुवाल चयन भएका छन् । सचिवको पदमा पशुपती चौधरी र सह–सचिवमा बिक्रमी चौधरीलाई चयन गरिएको छ । त्यस्तै, कोष अध्यक्षको पदमा सकुनतला श्रेष्ठ चयन भएका छन् ।