
पूर्णपुष्टि, बैशाख १४ गते ।
अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–३ ठाँटी बगुडाका २५ वर्षीय अनिता शाहको मृत्यु भएको हो ।
आज दिउउँसो परेको चट्याङ लागेर स्थानिय ठाँउकी सिता शाह र छोरी कल्पना शाह घाइते भएका छन । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
