Saturday, May 16News That Matters

अवैध गाँजा फडानी

धनकुटा, भदौ १२ गते ।

धनकुटाको पाङनाम र बुर्खामा अवैध रपमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरको छ । सहिदभुमी गाउँपालिका–१ पाङनाम र २ नम्बर वडाको बुर्खाको अवैध गाँजा खेती फडानी गरी नष्ट गरको हो ।

त्यस ठाउँमा करिब २छ रोपनीमा १० हजार १ सय ९४ बोट गाँजा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।