Friday, May 22News That Matters

असारीमा ८ तोला सुन सहित ३ लाख ६० हजार नगद चोरी

पूर्णपुष्टि,वैशाख ३१ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १३ असारीमा अन्दाजी ३ लाख नगद सहित ८ तोला सुन र १० तोला चाँदी चोरी भएको छ । स्थानीय अम्बर बहादुर कार्कीको घरमा कोहि नभएको मौका पारी दिउँसोको २ देखि ४ बजे भित्रको समयमा घरको मुल डोकाको ताल्चा फुटाई चोरी गरेको जनाएको छ ।

यस विषयमा यो समाचार तयार गर्दा सम्म स्थानय प्रहरी प्रशासनले सार्वजनीक मुचुल्का उठाई सुरु गरेको जनाईएको छ । थप जानकारी आउँन बाकी छ ।