
पूर्णपुष्टि, जेठ ३० ।
उदयपुरकाे सदरमुकाम गाईघाट अाजदेखि १:00 बजेसम्म खुल्न पाउने भएकाे छ । सरकारले विस्तारै लकडाउन खुकुलाेे पार्दै लैजाने भने अनुरुप प्रशासनले बजार, पसल खुल्ने समय बढाईएकाे हाे ।
विहानदेखि ११:०० बजेसम्म खुल्दै अाएकाे थियाे । ब्यापारि, ब्यवसायिकाे माग र सर्बसाधारणकाे सहजतालाई मध्येनजर गर्दै क्रमिकरुपले बजमर, पसल खुल्ला पार्दै लगिएकाे जिल्ला प्रहरि प्रमुख एसपि बिरबहादुर बुढामगरले बताउनुभयाे ।
