Tuesday, July 14News That Matters

आईपीएल खेल तालिका सार्वजनिक

फागुन ५ गते ।

आईपीएल–२०२० को खेल तालिका सार्वजनिक भएको छ । सीमित ओभरको क्रिकेटको महाकुम्भ इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १३औँ संस्करणका खेलको लिग चरणको खेल तालिका सार्वजनिक भएको हो ।

नकआउट चरणको खेल तालिका पछि सार्वजनिक गर्ने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ । आगामी मार्च २९ बाट सुरु हुने प्रतियोगिताको फाइनल खेल मे २४ मा हुने भएको छ ।

खेल तालिका तल हेर्नुहोस् ।