Sunday, June 7News That Matters

आगलागीबाट २७ लाखको क्षती

ईलाम, माघ २७ गते ।
ईलामको सूर्योदयमा आगलागी हुदा करिब २७ लाख बराबरको क्षती भएको छ । सूर्योदयन गरपालिका–२ निबासी शसी क्षेत्रको घरमा आईतबार बेलुका कििरब ७ः५० बजे आगलागी हुदा करिब २७ लाख ८ हजार बराबरको क्षती भएको हो ।
टिनको छानो भएको दुइ तले घरमा एक्कासी आगलागी हुदा सुन, नगद, ईलेक्ट्रोनिक्स सामान, फर्निचरका सामान, लत्ता कपडा, अन्नपात लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।