Saturday, June 27News That Matters

आज देशका केही ठाउँमा पानी पर्ने सम्भावना

पूर्णपुष्टि, भदौ २७ 

आज देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । बेलुका प्रदेश नम्बर १ र ५ सहित गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा पनि वर्षा हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशका धेरैजसो ठाउँको मौसम आंशिक बद्ली हुने अनुमान गरिएको छ । त्यस्तै राति भने केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने जनाईएको छ । मनसुनको समय भए पनि खासै सक्रिय नरहेकाले लगातार ठूलो वर्षा नहुने जनाईएको छ ।