Friday, May 22News That Matters

आज सनको भाउ बढ्यो

पूर्णपुष्टि, भदौ २५

आज सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेको छ । सुन तोलामा चार सय रुपैयाले बढेर तोलाको ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलाको ९६ हजार ४ सय थियो । त्यस्तै चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय २५ रुपैयाँ पुगेको संघले जनाएको छ ।