Wednesday, June 10News That Matters

आज सुन चाँदीको मुल्यमा बृद्धि, कतिमा हुदैँछ कारोबार ?

पूर्णपुष्टि, फागुन २१ । आज (आईतबार) सुनचाँदीको मुल्यमा बृद्धि भएको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ भने त्यस्तै चाँदीमा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज सुन तोलाको १ लाख २ हजार ८ सय रुपैयाँमा पुगेको छ भने चाँदी तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।