Sunday, June 28News That Matters

आज सुनको भाउ बढ्यो

पूर्णपुष्टि,फागुन २३

आज सुनको भाउमा बृद्धी भएको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ८५ हजार ६ सयमा कारोबार भएको थियो ।

शुक्रबार १ हजार २ सय ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ घटबढ नभएको महासंघले जनाएको छ ।
ld