
माघ १२ गते ।
आइतबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४३ पैसा तोकेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकेको छ ।
यस्तै, ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ पैसा १७ पैसा रहेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा तोकेको छ ।
कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ५९ पैसा तोकेको छ । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ४८ पैसा तोकेको छ ।
