Saturday, April 25News That Matters

उदयपुर मैनामैनी दुर्घटना : चालक र ७ महिनाका बच्चा सहित ७ को मृत्यु , ९ घाईते तस्विर सहित

पूर्णपुष्टि, १ चैत्र ।
उदयपुरको मैनामैनीमा भएको जिप दुर्घटनामा चालक र शिशु सहित ७ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाईते भएको छ । जल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घाईतेहरुलाई उपचारको लागि उद्धार गरिरहेको छ भने मृत्यृ हुनेहरुको सनाखतमा प्रहरी खटिरहेको जनाईएको छ । उदयपुर भन्दा भोजपुर सिमानाका प्रहरी नजिक भएको हुँदा भोजपुरबाट जानकारी लिने र उदयपुरको कोठु बाट पनि प्रहरी उदयपुरको टोली पठाईसकिएको जनाईएको छ । घटनाको अनुसन्धान र मृत्यु तथा घाईतेहरुको सनाखतमा प्रहरी खटिरहेको जनाईएको छ ।