पूर्णपुष्टि, मसिर ५ ।
उदयपुर निर्वाचन क्षेत्र नं. १ को मतगणना आज अपरान्ह १२ः१५ बजेदेखि सुरु हुने सर्बदलीय बैंठकले निर्णय गरेको छ । विहान ८ः३० बजेदेखि बसेको बैंठकले प्रत्यक्ष र समानुपातिकको मतगणना एकैसाथ गर्ने निर्णय गर्दै गणनाको समय तोकेको हो ।