Friday, May 1News That Matters

उदयपुरगढी ७ अधेरी नजिक माईक्रोबस दुर्घटना

पूर्णपुष्टि, २९ असोज
उदयपुरगढी गाउँपालिका ७ मदन भण्डारी लोकमार्गमा पर्ने सँगम चोक आसपास माईक्रोवस दुर्घनामा परेको छ । जिल्ला ट्राफिक प्रहरीका अनुसार यसबारे आधिकारी जानकारी आउन बाँकी रहेको छ ।